न्यूनतम पारिश्रमिक निर्धारण गर्न इन्जिनियरहरूको माग
काठमाडौँ । नेपाल इन्जिनियरिङ एसोसिएसनले इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग गरेको छ। एसोसिएसनले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै इन्जिनियरहरूले न्यूनतम पारिश्रमिक तोक्न माग गरेको हो। अनलाइन सर्भे र सरोकारवालाहरूको...