नेपाल-इजरायल सम्बन्ध प्रगाढ तुल्याउने प्रतिबद्धताका साथ सलोम क्लब पुनर्गठन
काठमाडौँ । नेपाल–इजरायलबीचको घनिष्ठ सम्बन्धलाई जनस्तरबाट अझ प्रगाढ तुल्याउने प्रतिबद्धताका साथ १७ वर्षअघि गठन भएको सलोम क्लब नेपालको पुनर्गठन भएको छ । इजरायली विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय विकास सहायता संस्था (मसाभ)...