नेपाल आइडलका टाइटल विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार
काठमाडौँ । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई तथा उपहार दिएका छन् । बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार...