तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन सरकारसँग माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी रहेको बताएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद कार्कीले स्वास्थ्य संस्था तथा...