यो पटक हामीलाई असफल हुने छुट छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा पुग्न नसकिने बताएका छन् । मङ्गलवार अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले भने, “निजी क्षेत्रसँगको...