गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा सुरु
काठमाडौँ । नेपाली सेनाले गोरखा-काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा राज्यको विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गमा नेपाली सेनाले बिहीबार बिहानदेखि पदयात्रा सुरु गरेको हो। पृथ्वी जयन्तीलाई...