प्रज्ञा प्रतिष्ठानद्वारा शब्दकोष परिमार्जन प्रक्रिया सुरु
काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’ परिमार्जनका लागि सुझाव मागिएको छ । प्रतिष्ठानले एक सूचना जारी गरेर पुस महिनाभित्र सुझाव दिन आग्रह गरेको हो । प्रतिष्ठानले...