इजरायलमा सुरक्षित छु, नेपाल आउन कुराकानी भइरहेको छ : सावित्रा भण्डारी
काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘शाम्बा’ले आफू इजरायलमा सुरक्षित रहेको बताएकी छन्। उनी हापोइल रानाना क्लवबाट इजरेली प्रिमियर लिग खेल्न गत साउनमा इजरायल गएकी थिइन्। त्यसयता...