विदेशबाट आयात हुँदा बिकेन नेपाली मह
भरतपुर । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ। चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो माग गरेका हुन्। कार्यक्रममा मौरी विकास...