नेपाली टीभी च्यानलमा विश्वकपको ‘एक्सक्लुसिभ’ प्रसारण, ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने !
काठमाडौँ । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु नेपालभित्र नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका छन् । अघिल्ला विश्वकपहरुमा झैं यसपटक नेपालमा बसेर...