नेपाली टी-२० लिगका लागि ६ टिममा ६७ खेलाडी आबद्ध, को-को परे टिममा ?
काठमाडौँ । आगामी महिना हुने नेपाल टी-२० लिगका लागि ६ मार्कीसहित ६७ खेलाडी आबद्ध भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार ड्राफ्टमार्फत् तीन श्रेणीका खेलाडी आबद्ध भएका हुन्। हिजो...