उम्मेदवारी फिर्ता लिएर एमालेले गर्यो काँग्रेसका बागीलाई समर्थन
काठमाडौँ । चितवन क्षेत्र नं.३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली...