इन्टरनेट ब्यान्डविथ प्लेटफर्मको अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को सम्भावनाको अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन बुझाएको हो । २०८० फागुन...