नेपालगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । मंगलवार राति सम्पन्न मतगणनामा २३४ मतका साथ अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएको क्याम्पसले...