६ वर्षपछि नेपालगञ्ज रंगशालामा खेलकुदको रौनक
राँझा (बाँके) । लामो समयपछि नेपालगञ्जमा आयोजना भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रंगशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता आयोजना...