नेत्र ज्योति सङ्घलाई दुई करोडको जग्गा नि:शुल्क
गलेश्वर (म्याग्दी)। म्याग्दीका एक दम्पतीले नेत्र ज्योति सङ्घ, बेनीलाई रु दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका-६...