बिनानिष्कर्ष सकियो नेत्र चापागाईँ र शिक्षा मन्त्रालयबीचको वार्ता
काठमाडौँ । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’को माग गर्दै एक्लै उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन बनेको...