शिक्षक हत्याको दोषीलाई कडा कानूनी कारवाही गर्न कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घट्नाको निन्दा र भत्र्सना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ । सभापति शेरबहादुर देउवाको...