आफूहरूको नाममा पार्टीले राजनीति मात्रै गरेको माओवादी निकट मजदुरको गुनासो
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटका मजदुरहरूले व्यानरबाट मजदुर शब्द हटाउन माग गरेका छन् । माओवादीको तराई मधेश जनजागरण अभियानका क्रममा आज विराटनगरमा आयोजित अन्तर्क्रियामा अखिल नेपाल ट्रेड युनियन महासंघ...