वर्षमान पुनले भने-शहीद मार्गको बजेट काटेर सरकारले रोल्पा-रुकुमका जनताप्रति प्रतिशोध साँध्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त’ले दाङको घोराही-रोल्पा-रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्गको बजेटमा सरकारले कैँची चलाएकामा आपत्ति जनाएका छन् । गृह जिल्ला रोल्पाको होलेरीमा...