‘प्रचण्ड’ले भने-‘ज्ञानेन्द्रले मूर्खता नगरेको भए अझै केही वर्ष राजतन्त्र टिक्न सक्थ्यो ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र ल्याउने बेलामा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन...