‘प्रचण्ड’ले भने-‘राजावादी वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिले जस्तो भएको छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिलेको जस्तो देखिए पनि त्यसमा सत्यता नभएको बताएका छन् । नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण...