टीआरसीमा भएको सहमतिले नेपालको शान्ति प्रक्रिया विश्वमा स्थापित हुन्छ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि नेपालको शान्ति प्रक्रिया विश्वव्यापीरुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्। प्रमुख तीन दलबीच टीआरसीमा सहमति भएपछि कार्यदलको...