‘प्रचण्ड’को दाबी : आन्तरिक एकता सुदृढ गरौँ, मधेशमा माओवादीलाई कसैले हल्लाउन सक्दैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । सिरहाको मिर्चैया नगर समितिले गरेको कार्यकर्ता भेटघाटको क्रममा...