राष्ट्रियतामाथि घात भए सडकमा उत्रने ओली-देउवालाई वर्षमानको चेतावनी
प्यूठान । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान काँग्रेस-एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन् । वर्तमान सरकार जनताको चाहाना पूरा गर्न...