लोसपाका रौतहट अध्यक्ष साहसहित ६५ कार्यकर्ता माओवादीमा प्रवेश
रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका...