हेटौँडा सिमेन्ट निजीकरण प्रयासको विरोधमा माओवादीको प्रदर्शन, प्रजिअमार्फत प्रधानमन्त्री को ध्यानाकर्षण
काठमाडौँ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई निजकरण गर्ने सरकारी प्रयासको विरोधमा हेटौंडामा विरोध प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार हेटौँडा बजारमा विरोध प्रदर्शन...