प्रधानमन्त्रीले लिए एमालेले छोडेका सबै मन्त्रालयको जिम्मा
काठमाडौँ । नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएका छन् । एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए । बिहीबार...