एमालेले भन्यो-‘माओवादीले गणतन्त्रविरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोड्यो’
काठमाडौँ । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका छन् । आज (आइतबार) संसद भवनमा सञ्चारकर्मीसँग...