माधवको प्रष्टीकरण-‘शिक्षकहरूले हामीलाई खेदेको होइन, नाराबाजीसहित स्वागत गरेका हुन्’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शिक्षकहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउन आफूहरू जाँदा शिक्षकहरूले भव्य स्वागत गरेको बताएका छन् । आन्दोलनरत शिक्षकहरूलाई समर्थन गर्न जाँदा नाराबाजी भएको भनी गलत...