कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रारमा चन्दननाथ नगरपालिका–७ जुम्ला महतगाउँ निवासी नृपेन्द्र महत नियुक्त भएका छन् । जेठ १६ गते निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षीय पदावधि सकिएपछि...