माइतीघरमा आत्मदाहको प्रयास गरेका नीरजकुमारले पाए नागरिकता
काठमाडौँ । मोरङका नीरजकुमार कामतले नेपाली नागरिकता पाएका छन् । २६ वर्षीय कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् । उनले केही दिनअघि काठमाडौँको माइतीघर मण्डलामा नागरिकता माग...