एकीकृत समाजवादीको प्रस्ताव- ‘जनप्रतिनिधिको संख्या आधा घटाऔँ, प्रधानमन्त्री र मन्त्रीको पनि कार्यकाल तोकौँ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले सरकारले ल्याएको नीति कार्यक्रमले अहिलेका चुनौतीलाई सामना गर्ने र राष्ट्र निर्माणको रोडम्याप (खाका)दिन नसक्ने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नीति...