रेनुका गुरुङकाे प्रश्न : आज निहारिका जस्ता छोरीले राष्ट्रपतिज्यूको भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो ?
काठमाडौँ । प्रतिनिधिसभा सदस्य रेनुका गुरुङले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएको टिप्पणी गरेकी छन्। निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था आएको भन्दै उनले यस्तो बताएकी हुन्।...