निसानले कर्मचारीका लागि शीघ्र अवकाश योजना ल्याउने
टोकियो । निसान मोटर कम्पनीले जापानका प्रशासनिक कर्मचारीहरूबाट जुलाईदेखि अवकाशका लागि आवेदन माग गर्ने योजना बनाएको छ । कम्पनीले विश्वव्यापी रूपमा करिब २० हजार रोजगारी कटौती गर्ने योजना अन्तर्गत अवकाश...