निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निष्पक्ष न्यायको पक्षमा क्रियाशील हुने प्रेरणा मिल्ने विश्वास गरेका छन् । कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशील...