निषेधाज्ञा उल्ङ्घन गर्ने १५ सयलाई होल्डमा राखियो, ४४ सय प्रहरी परिचालन
काठमाडौँ । काठमाडौँमा निषेधाज्ञा उल्ङ्घन गरेको आरोपमा १५ सय जनालाई प्रहरीले होल्ड गरेको छ । विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा उनीहरुलाई होल्ड गरिएको हो । आजमात्रै सानाठूला ९१९ सवारी साधनसमेत...