प्रधानमन्त्री ओली र डीएफसी उपप्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसनकी उपप्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच सोमबार भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्र संघको ७९ औँ महासभाको दौरान साइडलाइनमा...