शिक्षकहरूका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुने
काठमाडौँ । शिक्षकहरूको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट लागू हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचनामार्फत जानकारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट...