२२ दिनपछि पूर्वमुख्यमन्त्री कार्कीले बुझाए मुख्यमन्त्री निवासको चाबी
काठमाडौँ । पदमुक्त भएको २२ दिनपछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको चाबी बुझाएका छन् । २६ वैशाखमा पदमुक्त भएका कार्कीले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर निवासको तालाचाबी...