काँग्रेस निलकण्ठ नगर सभापतिमा ठकुरी विजयी
काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिकास्थित नेपाली काँग्रेसको नगर सभापति पदमा शम्भुराजसिंह ठकुरी विजयी भएका छन्। हिजो (आइतबार) भएको मतगणना अनुसार २५४ मतसहित उनी सभापति निर्वाचित भएका हुन्। सभापतिका अर्का उम्मेदवार...