एकीकृत निर्वाचन विधेयक संघीय संसदमा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन
काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचन सम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । राष्ट्रिय सभा अन्तर्गतको यस...