दोलखामा निर्वाचन व्यवस्थापन समितिको बैठक जारी
काठमाडौँ । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा पुनः निर्वाचन गराउने विषयमा छलफल गर्न जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसिरहेको छ । मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका अधिकारीसहितको बैठक अहिले बसिरहेको...