निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा डा.महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार-प्रसार समिति” को संयोजकमा मनोनीत भएका छन् । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले उनलाई मंसिर ४ गते...