सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारका लागि गरिने खर्चको अनुगमन हुन्छ : दिनेश थपलिया
काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ । मङ्गलवार काठमाडौँमा आयोजित ‘मेटा इन्टीग्रिटी समिट’लाई सम्बोधन गर्दै...