राप्रपाद्धार निर्वाचन केन्द्रीत कार्यक्रम सुरु
काठमाडौँ । वैशाखमा तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम थालेको छ । हालै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने निर्णय...