काँग्रेसको निर्वाचन केन्द्रित अभियान भदौ १० देखि
काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन केन्द्रित अभियान गर्ने भएको छ। भदौ १० गतेदेखि राष्ट्रव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन केन्द्रित...