आचारसंहिता मिच्ने कर्मचारीलाई विभागीय कारबाही, ५ देखि २५ हजारसम्म जरिवाना
काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थालेको छ। आचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लङ्घन गरेको घटनामा कारबाही गरेको...