मनोनयन पत्र च्यातिएपछि पत्रकार महासंघ बैतडीको निर्वाचन अवरुद्ध
बैतडी । बैतडीमा पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। यही चैत्र २५ गते हुने निर्वाचनको तयारीका क्रममा मनोनयन पत्र च्यातिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो। सदस्यता वितरणका क्रममा गैर...