समानुपातिकतर्फ सङ्घसहित ६ प्रदेशमा एमाले पहिलो (सूचीसहित)
काठमाडौँ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने कार्य निर्वाचन अयोगले सम्पन्न गरेको छ । आयोगले बुधबार जारी गरेको अन्तिम विवरणअनुसार एमाले...